सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराई रहेकी छन् ।

‘मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने ।

बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.