नेपालको प्रदेशसँग सहकार्य गर्न स्पेन तयार (फोटोफिचर)

काठमाडौं । नेपालको ६ दिने भ्रमणमा रहेको स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्तामा नेपालको प्रदेशसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
तस्वीरहरु :

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.