सिरक डसना उद्योगमा आगलागी

लमजुङ । लमजुङको पुमाखोलामा संचालित सिरक डसना उद्योगमा बिहिबार आगलागी भएको छ ।

बेसीशरको सहजमिा स्थित पुमाखोलामा संचालनमा रहेको सिरक डसना उद्योगमा बिहिबार आगलागी हुँदा करिब २.५ लाख रुपैयाँ बराबरको क्षती भएको छ । मेशिन संचालन भइरहेको बेला विद्युतको झिल्का निस्केर कपासमा सल्किन पुगेर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.