बेमौसमी पानी पछि (फोटोफिचर)

बाँके । बेमौसमी बर्षाले डुबाएको धान स्याहार्दै बाँके नरैनपुरका किसान । कात्तिक पहिलो साता आएको पानीले यस क्षेत्रमा व्यापक धानबालीको नोक्सान भएको छ ।

तस्बिर:

© 2021 Quicknepal.com  |  All Rights Reserved.