काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दसैँ तिहार तथा छठ पर्वको शुभकामना कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका हुन् ।
सोमबार दिउँसो विराटनगर पुगेका उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।
ओली विराटनगर पुगेपछि यतिखेर विराटनगरमा कार्यकर्ता आउने कार्यक्रम जारी छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.