खोटाङ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले देशैभरबाट प्रतिनिधिहरु चयन गरिरहेका छन् । जस अन्तर्गत नेकपा एमाले खोटाङ जिल्ला कमिटीले प्रतिनिधिको नामावली टुङ्ग्याएको छ ।
एमाले खोटाङ्ले प्रतिनिधि चयनका लागि कार्यदल निर्माण गरेका थिए । कार्यदलले १४ जना प्रतिनिधिको नाम सर्वसम्मत रुपमा चयन गरेका छन् । यस्तै एमाले खोटाङले केन्द्रीय प्रतिनिधिमा मनोनित गर्न दुई जनलाई सिफारिस गरेका छन् ।
यस्तै खोटाङबाट कन्द्रीय कमिटी र आयेगमा रहेका चार जना स्वत प्रतिनिधि रहेका छन् । खोटाङले १८ जना प्रतिनिधि सर्वसम्मत पाएका छन् भने दुई जनालाई सिफारिस गरेको हो ।
प्रतिनिधिहरुको नामावली
१. बिशाल भट्टराई (कन्द्रीय सदस्य)
२. खगेन्द्र राई (कन्द्रीय सदस्य्)
३. कर्ण बहादुर घले (केन्द्रीय अनुशासन आयोग)
४. रमेशकुमार पौडेल (नेपाल खेलकुद महासंघ)
५. हरिकुमार पोखरेल
६. पाँचकर्ण (पिके) राई
७. उषाकला राई
८. रामप्रसाद ढंगाल
९. खगेन्द्र साम्पाङ
१०. देव विक्रम राई
११. कुमारप्रसाद आचार्य
१२. दीपनारायण रिजाल
१३. चर्चबहादुर विश्वकर्मा
१४. चक्रबहादुर (दिलचक्र) राई
१५. विनादेवी राई
१६. गोमा मगर
१७. पुष्पकला भुजेल
१८. ईन्द्रप्रसाद ढंगाल
१९. सुरेन्द्र कुमार राई (सिफारिस)
२०. दिलकुमारी राई (सिफारिस)