सिन्धुली । नेकपा एमालेको दशौ महाधिवेशनका लागि सिन्धुलीबाट ३१ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । धेरैले आकांक्षा राखेपछि निर्वाचनको प्रक्रिया अघि बढाइए पनि छलफलबाट प्रतिनिधिको टुंगो लगाईएको एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवालले बताए ।
क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट १३ जना गरि ३१ जना प्रतिनिधि चयन भएका हुन । सर्वसम्मत छनौट भएका प्रतिनिधिहरुको सूचि जिल्ला निर्वाचन कमिटी सिन्धुलीले शनिबार साँझ सार्वजनिक गरेको छ ।
प्रतिनिधिहरुको नामावली
क्षेत्र नं. १
प्रदिप कुमार कटुवाल क्षेत्री
केशव प्रसाद देवकोटा
मञ्जु कुमारी देवकोटा
राजु बराल
पार्वती सुनुवार
नारायण बराल
शंकर बराल
प्रलाद पोख्रेल
छत्र बहादुर दाहाल
ललिमाया पुलामी
डम्बर बहादुर कार्की
हेम बहादुर लामा
पूर्ण बहादुर खत्री
डोर कुमारी कार्की बोगटी
मिनादेवी कार्की
सुवास देवकोटा
क्षेत्र नं. २
कौशल कोइराला
कमल प्रसाद दाहाल
रामकृष्ण श्रेष्ठ
चतुरमान लो
हिरा बहादुर लामा
अम्वीका कुमारी राई
गोबिन्दलाल माझी
निरु कुमारी कुँबर
शान्तिमान कार्की
खड्ग बहादुर खत्री
महेन्द्रदेव श्रेष्ठ
पार्वती भट्टराई
रमा कार्की