मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन (फोटोफिचर)

काडमाडौं । सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

तस्बिर: 

© 2021 Quicknepal.com  |  All Rights Reserved.