कांग्रेस केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

देउवा निवासमा बसेको कांग्रेस पादाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बूढानीलकण्ठमै कांग्रेस केन्द्रीय कमिटी बैठक सुरु भएको हो।

पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बसेको बुझिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.