आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक ९डीएसपी० उपरीक्षक ९एसपी०मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.