सिंहदरवारमा भयो ओली र अमेरिकी सहायकमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् । सिँहदरबारमा उनीहरुबीच भेटवार्ता भएकाे छ । 

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् ।

यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.