माओवादी संसदीय दलको बैठक बस्दै
कम्पनीले दुवै योजनाको प्रतिफल वितरणका लागि दर्ता किताब बन्द हुने मिति पछि तय गरिने जनाएको छ ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

अपराह्न चार बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.