ओली पुगे बन्दसत्रस्थल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रस्थलमा पुगेका छन्। आफू बसेको पार्क सफारी रिसोर्टबाट उनी बन्दसत्रस्थलमा पुगेका हुन्। बन्दसत्रस्थल होटल सेभेन स्टारमा हुँदै छ।

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिको थियो । 

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने निर्णय गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.