एमालेको महाधिवेशनमा नेपाली वैज्ञानिकले बनाएको भोटिङ मेशिनको प्रयोग(फोटोसहित)
क्विक नेपाल
२०७८ मंसिर ११,शनिवार ०३ : ५३ PM
5.7k
Shares
चितवन । चितवनमा भैरहेको एमालेको महाधिवेशनमा भोटिङ मेशिनको प्रयोग हुनेछ । भोटिङ मेशिन नेपाली वैज्ञानिक राम लक्ष्मणले बनाएको हुन् । उक्त मेशिनबाट बोटहाल्न प्रतिनिधिबाट नमुना परिक्षेण हुँदैछ तस्वीर: