असंवैधानिक माध्यमबाट सरकारबाट हामीलाई हटाइयो : केपी ओली

चितवन । ओलीले बन्दशत्रको सम्बोधन गर्दै भनेका छन् , हामीलाई असंवैधानिक तरिकाबाट सरकारबाट हटाइयो । त्यो बेला कम्युनिष्ट पार्टीको एकता आवश्यक थियो र गरियौँ तर साथिहरुले घात गरे उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.