कार्यकर्ताको दुरदर्शिता र पार्टीप्रतिको मोहले आजसम्म बाँचेको छुः ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकताको दुरदशिता र पार्टीप्रतिको मोहले आजसम्म आफू बाचेको बताएका छन् । 

शनिबार एमाले महाधिवेशन बन्दसत्रलाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

‘मेरो जीवनको भर छैन धेरै चोटी अप्रेसन भइसकेका कारण अब मेरो भर छैन । ‘जनताको माया र ममताका कारण मलाई खाना रुचेको राति निन्द्रा लागेको छ,’ सो क्रममा उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.