चितवन । एमालेको १० औँ महाधिवेशनको बन्दशत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भनेका छन् , राजतन्त्र लोकतन्त्रको पक्षमा थिएन । २००७ को राणाशासनको अन्त्य गरेको बेला राजतन्त्र लोकतन्त्रको पक्षमा नरहेको खुलसा गरेका छन् । लोकतन्त्र पछिको स्थितिलाई मुल्याङकन गर्दै उनले यसो भनेका हुन ।