संविधान सर्वस्विकार्य छ: ओली

चितवन । नेकपा(एमाले)को अध्यक्ष केपी शर्मा ओलीले संविधान सबैको सर्वस्विकार्य बनेको भनेका छन् । ओलीले महाधिवेशनको बन्दशत्र सम्बोधनमा बोल्दै त्यसो भनेका हुन । उनले केहि बुदाँमा सबैको सहमति नहुन सक्ने भन्दै आवश्यकताको आधारमा परिमार्जन गर्न पर्ने बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.