चितवन । नेकपा(एमाले)को अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जनपुत्र रहेको घोषणा गरेका छन् । ओलीले महाधिवेशनको बन्दशत्र सम्बोधनमा बोल्दै नेपाली जनताको सन्तती नेकपा एमाले रहेको बताएको हुन् । उनले जनताले जन्माएको पार्टी जनताको हकहितको लागि लड्ने बताएका छन् ।