काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले चुनाव हुनुपर्ने बताएका छन् ।
सहमतिकै आधारमा नेतृत्व चयन गर्न पहल भइरहेका बेला रावलले सो बताएका हुन् । ‘लिस्ट सिस्ट था छैन, चुनाव हुनुपर्छ । म अध्यक्षमा उठ्छु’ भीम रावलले भनेका छन् ।
रावलले यस्तो टिप्पणी गरिरहँदा अध्यक्ष ओलीको हातमा ३०१ सदस्यको नामावली पुगेको छ । भीम रावलको विरोधका बाबजुत ओलीलाई सो पारित गर्ने अधिकार पाइसकेका छन् ।