काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा जारी छ ।
यही महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यले आगामी पाँच वर्षसम्म नेकपा एमालेको नेतृत्व गर्नेछन् । सहमतिमा पदाधिकारी चयन गर्ने भनिए पनि सो हुन सकेन ।
जसका लागि आइतबार सकिने महाधिवेशन आज सोमबारसम्मका लागि लम्बिएको छ । सहमति हुन नसक्दा आज निर्वाचनबाट पदाधिकारी तथा नेतृत्व चयन हुँदै छ । जसका लागि मतदानकक्ष पनि तयार भइसकेको छ ।
तस्वीरमा हेर्नुस्, मतदानकक्ष
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)