चितवन । एमालेको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । रातको २ बजेबाट सुरु हुने भनिएता पनि बिहान ४ बजेबाट मतदान सुरु भएको हो । मतदानको सुरुमै केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरेका छन् भने अन्य प्रतितिधीहरुले मतदान गर्ने क्रम जारी रहेको छ ।तस्बिरमा नेताहरु भोटहाल्दै हेनुस्ः



