मतदानपछि एमाले महाधिवेशनस्थलमा जे देखियो (हेर्नूस् तस्वीरमा)

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन निर्धारित समयभन्दा दुई दिनपछिसम्म जारी छ ।

मंसिर १०-१२ मा सक्ने भनिएको महाधिवेशन  दिन रात लगातार जारी छ । सहमतिमा पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउन खोज्दा सो हुन नसकेपछि महाधिवेशन लम्बिएको हो ।

मंगलबार (आज) बिहान चार बजेबाट सुरु भएको मतदान केही समयअघि मात्रै सकिएको छ। कुल २१५३ मतदातामध्ये ९६ प्रतिशतले मतदान गरेका छन् ।

हेर्नूस्, मतदानपछि मतदानस्थलमा देखिएका दृश्य

© 2021 Quicknepal.com  |  All Rights Reserved.