कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चित भएको छ । १४– १५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको छ ।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.