एमाले दशौँ महाधिवेशन उपाध्यक्ष मतगणना : को-को छन् अग्रस्थानमा ?

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षको मतगणना जारी छ । अध्यक्ष पदका लागि भएको मत गणना सकएलगतै उपाध्यक्षको मत गणना गरिएको हो । 

पछिल्लो मत परिणामअनुसार अष्टलक्ष्मी शाक्य अग्रस्थानमा छिन् ।

त्यसैगरी क्रमश: सुरेन्द्र पाण्डे,सुवास नेम्बाङ,विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल छन् भने सबैभन्दा अन्तिम स्थानमा घनश्याम भुसाल छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.