रावलबिना नै नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

चितवन । एमालेको नयाँ केन्द्रिय कमेटीको बैठक चितवनमा सुरु भएको छ । १० औं महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीको यो पहिलो बैठक हो ।
आज भएको निवार्चनमा फराकिलो अन्तरमा भीम रावललाई हराउँदै ओली पुनः अध्यक्ष भएका छन् भने रावल केन्द्रिय सदस्य निर्वाचित भएपनि सपथ खाएनन्  ।

उनी पहिलो केन्द्रिय कमिटी बैठकमा सामेल छैनन्  । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.