काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट पदाधिकारी, पार्टी केन्द्रीय सदस्य, केन्द्रीय अनुसाशन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी सदस्य चयन भएका छन् ।
यही मंसिर १०-१४ सम्म चितवनमा भएको महाधिवेशनबाट निर्विरोध तथा निर्वाचनबाट पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय अनुसाशन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी चयन भएका हुन् ।
हेर्नूस्, महाधिवेशनबाट चयन भएका पदाधिकारीको नामावली












