काठमाडौं । राप्रपाले एकता महाधिवेशनका लागि २३५ जना प्रतिनिधि चयन गरेको छ । तीन जना निवर्तमान अक्ष्यक्षहरुको बैठकले विधानलाई आधार बनाएर प्रतिनिधि मनोनित गरेको हो । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्था छ ।
राप्रपा महाधिवेशनको कूल प्रतिनिधि ४७०६ पुगेको छ । यस अघि राप्रपाले देशभरबाट ४४७१ जना प्रतिनिधि चयन गरेको थियो । नयाँ नेतृत्व चयनका लागि आज मतदानको प्रक्रिया शुरु हुँदैछ ।
मनोनित प्रतिनिधिहरु :





