राप्रपा मतगणना : २ हजार गन्दा कमल थापा ८१८, राजेन्द्र लिङ्देन ९२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मतगणना २ हजार सकिएको छ ।  

२ हजार मतगणना  गर्दा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।  

लिङदेनले ९२२ र थापाले ८१८ मत ल्याएको आयोगले जनाएको छ । २६० मत बदर भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.