यो वर्ष गुगलमा अधिकतम खोजिएको विषय

काठमाडौं । सन् २०२१ गुगलमा सबैभन्दा बढि खोजी भएको शीर्षक कोरोना भाइरस थियो ।
सबैभन्दा बढी खोजिएका समाचारमध्ये तेस्रो स्थानमा कोरोना भाइरस रहेको थियो ।

गुगलले सन् २०२१ मा सबैभन्दा बढी खोजिएका शीर्षकहरूको सूची सार्वजनिक गरेको छ । गुगलले सन् २०२१ मा सबैभन्दा बढी खोजि भएको कलाकार, खेलाडी,समाचार,गेम, मुभिज, मान्छे, गीत, खानेकुरा, टिभी सो लगायतको सूची सार्वजनिक गरेको हो ।

यस वर्ष सबैभन्दा बढी बढी खेलकुदसँग सम्बन्धित विषय खोजी भएको छ । कोरोनाका कारण सन् २०२० मा आयोजना हुन नसकेका खेल समेत यो वर्ष सम्पन्न भएका छन । त्यसैले धेरैका लागि खेलकुद चासोको विषय बनेको हो । धेरै प्रयोगकर्ताले विभिन्न खेलका बारेमा गुगलमा वर्षभरी सर्वाधिक खोजी गरेको गुगलले जनाएको छ ।


आईपीएल

कोपा अमेरिका ,एनबीए
युरो २०२१
कोपा अमेरिका
इन्डिया भर्सेज न्युजिल्यान्ड
टि२० वर्ल्ड कप
स्क्विड गेम
कोपा अमेरिका
इन्डिया भर्सेज न्युजिल्यान्ड
टि२० वर्ल्ड कप
स्क्विड गेम

अष्ट्रेलिया भर्सेज इन्डिया
इन्डिया भर्सेज इंग्ल्यान्ड
आईपीएल
एनबीएडीएमएक्स
यी माथिका विषयगत रुपमा हेर्दा समाचार तर्फ सबैभन्दा धेरै अफगानिस्तानको समाचार खोजी भएको छ । तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि त्यहाँको अवस्था धेरैका लागि चासोको विषय बनेकाे हो । कोभिड भ्याक्सिनसँग सम्बन्धित समाचार तेस्रो स्थानमा छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.