काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन चलिरहेको छ । सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त सम्बोधन गर्दैछन् ।
उनले समाजवादी माक्स र लेनिनबारे भाषण दिइरहँदा प्रदेश प्रतिनिधि भने निदाइरहेका छन् ।
उनको समाजवादको भाषणबाट पट्यार लागेर वा नबुझेर प्रतिनिधिहरु निदाएका हुन सक्छन् । माओवादी केन्द्रका १० वटामध्ये ९ वटा प्रदेशको सम्मेलन आज भइरहेको छ ।