प्रेस चौतारीले पायो केन्द्रीय कमिटी

काठमाडौं। प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा पूर्णता पाएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीको पुर्णता पाएको हो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जारी बिज्ञप्ती जारी गर्दै संशोधित बिधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता जनाएका छन् ।

 

भेलाले बिधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने ब्यवस्था गरेअनुसार संगठनबिरोधी गतिबिधिमा लागेर अनुशासनको कार्वाहीमा परेका पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्काशन गरी निम्न बमोजिमको केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरु कायम रहेको निर्णय भएको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.