एमाले केन्द्रीय कमिटी बैठकस् पदाधिकारीलाई उपहारमा पछ्यौरादेखि भादगाउँले टोपीसम्म(तस्वीरमा)

काठमाडौं । एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरको गट्ठाघरमा रहेको जर्मन हाउस हस्पिट्यालिटीमा आज बस्दैछ। यहाँ उपस्थित केन्द्रीय कमिटीका सदस्य तथा पदाधिकारीलाई एमाले जिल्ला कमिटी तथा नगर कमिटीले स्वागत गर्न पछ्यौरादेखि भादगाउँले टोपीसम्मको व्यवस्था गरेको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.