उपल्लो डोल्पामा हिउँको कथा ? ( फोटो फिचर)

हेमन्त केसी डोल्पा ,  हिउँको कथा मात्र होइन , बास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो । दुइ दिन गएर आहा गर्नेहरुमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ । चिसो मौसम , सिमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती अनि त्यहाँका सर्बसाधारणको बास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन , सिमा रेखामा बस्दा विना बर्दीको सिमाको सुरक्षा अर्को चुनौती पनि हो ।

माटोको माया गर्नु र सिमानामा रही सिमा रक्षक हुनुमा फरक कुरा छ । खास जिन्दगीका अनगन्ती कथाहरु जहाँ राज्यले सुन्दैँन । स्रोत माथीको पहुँच समेत फलामको चिउरा झैँ हुँदै आएको छ । बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिदैँन । भुगोल , मन र पीडा सम्बोधन गर्न त हृदय देखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाइ नागरिको अधिकार पुर्णरुपमा राज्यले प्रत्यभूति गर्नुपर्छ उपल्लो डोल्पा अनि यहाँको पीडा । तीन पालिकामा हिमपातकै कारण कोभिड १९ को खोप लगाएत अन्य नियमित लगाइने खोप ५ महिनाका लागि बन्द गरिएको छ । डोल्पाबाट फर्केपछि

उपल्लो डोल्पामा हिउँको कथा  ( फोटो फिचर)6.jpg

उपल्लो डोल्पामा हिउँको कथा  ( फोटो फिचर)4.jpg

उपल्लो डोल्पामा हिउँको कथा  ( फोटो फिचर)5.jpg

उपल्लो डोल्पामा हिउँको कथा  ( फोटो फिचर)3.jpg

उपल्लो डोल्पामा हिउँको कथा  ( फोटो फिचर)2.jpg

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.