सकियो, सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएको हो ।

यद्यपि सो बैठकमा माधव नेपाल सहभागी थिएनन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.