काठमाडौं । चिनियाँ राजदूत र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच भेटवार्ता भएको खुलासा भएको छ ।
गत सोमबार राजदूत यान्छी र अध्यक्षबीच भेटवार्ता भएको खुलासा भएको हो ।
स्रोतका अनुसार उनी अध्यक्ष ओलीलाई बधाई दिन बालकोट पुगेकी हुन् ।
भेटमा राजदूत यान्छीले सन्देश दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेकी थिइन् ।
साथै, भेटमा द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो ।