विवेकशील साझाकी नेतृ दर्शनाले गरिन् पार्टी परित्याग (विज्ञप्तिसहित)

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् ।

दर्शनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै  सो घोषणा गरेकी हुन् ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

के छ, दर्शनाले जारी गरेको विज्ञप्तिमा

2222222.jpg

 

33333333333333.jpg

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.