प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार उनी पुस अन्तिम साता उनी भारत जाने कार्यक्रम तय भएको छ । 

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएलगतै देउवा भारत जान लागेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.