वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य उचारका क्रममा चीनमा रहेका पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । 

भेटका क्रममा उपमन्त्री झाओले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिएको पुनले ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो,’ माओवादी स्रोतले भन्यो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.