आइतबारको प्रि–ओपन सेसनमा नेप्से ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ । यससँगै सूचक दुई हजार ५५६ दशमलव ९५ विन्दुमा अडिएको छ । आजको यस सेसनमा ३० लाख ८४ हजार रुपैयाँभ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.