जिल्ला कमिटीका लागि एमालेले तोक्यो तीन बुँदे मापदण्ड

काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।  ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.