प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२९ विन्दुले बढेको छ । यससँगै सूचक १९४२.९८ विन्दुमा रहेको छ । १ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो...



© 2021 Quicknepal.com  |  All Rights Reserved.