प्रधानमन्त्री कप: आर्मी  र प्रदेश अंक बाँडे

काठमाडौं  । अघिल्लो रात परेको वर्षाका कारण मैदान ओसिलो भएर खेल नै सुरु हुन नसकेपछि त्रिभुवन आर्मी क्लब र प्रदेश एकले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा अंक बाँडेका छन् । ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.