विवाह बन्धनमा बाँधिइन् अन्जना

काठमाडौँ । नेपालको महिला राष्ट्रिय टोलीकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार भक्तपुर निवासी अविरल लामासँग लगनगाँठो कसेकी हुन् ।रौतहट निवासी अन्जनाले त्रिभुवन आर्मी क्लबबाट आफ्नो व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.