कृषिविज्ञ मदन राईको आकर्षक फूल बगैँचा (फोटोफिचर)

खोटाङ  । कृषिविज्ञ मदन राईले खोटाङको सोल्मा डाँडागाउँमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनका विद्यार्थीले हुर्काएको फूल । अहिले फूल बगैंचामा पुगेर घुमफिर गर्ने बढेका छन् ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.