नेकपा(एस)बैतडीको जिल्ला इन्चार्जमा भट्ट

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बन...


© 2021 Quicknepal.com  |  All Rights Reserved.