परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै 

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.