२५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालको सफलता

काठमाडौं । कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३–१ को जित रचेको हो ।...


© 2021 Quicknepal.com  |  All Rights Reserved.