मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

पर्सा ।  मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...


© 2021 Quicknepal.com  |  All Rights Reserved.